६ बैशाख २०८१, बिहिबार

Tag: पोख्रेलको प्यानल विजयी

नेपाल पत्रकार महासंघको निर्वाचनमा पोख्रेलको प्यानल विजयी

काठमाडौँ । नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोख्रेल निर्वाचित भएका छन् । आज सम्पन्न मतगणनामा अध्यक्षका प्रत्यासी निर्मला शर्मालाई हराउँदै पोख्रेल निर्वाचित भएका हुन् । निर्वाचन समितिका सदस्य सचिव भक्ति घिमिरेका अनुसार पोख्रेलले ६ हजार ९४२ मत ल्याई विजयी भएका