८ बैशाख २०८१, शनिबार

Tag: पोखरा विमानस्थल

पोखरा विमानस्थलमा सिचुवान एयरलाइन्सको विमान अवतरण

पोखरा । व्यावसायिकरूपमा सञ्चालनमा आएको ६ महिनापछि कास्कीको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलो अन्तर्राष्ट्रिय उडान भएको छ । चिनियाँ विमान कम्पनी सिचुआन एयरलाइन्सले पोखरामा सिधा चार्टर्ड उडान भरेको हो । विमानस्थलका प्रमुख विक्रम गौतमका अनुसार चीनको छेन्दु–तियान्फु इन्टरनेशनल विमानस्थलबाट उडेको