७ बैशाख २०८१, शुक्रबार

Tag: पोखरा राइनोज

इपिएल क्रिकेटको उपाधि चितवनको पोल्टामा

काठमाडौँँ । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेटको उपाधि चितवन टाइगर्सले जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज शनिबार भएको फाइनलमा पोखरा राइनोजलाई ४ विकेटले पराजित गर्दै चितवनले उपाधि आफ्नो पोल्टामा पारेको हो । फाइनल खेलमा पोखरा