८ बैशाख २०८१, शनिबार

Tag: पोखरा–बाग्लुङ सडकखण्ड

कास्की टिपरले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु

कास्की । पोखरा–बाग्लुङ सडकखण्डमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्वतको भुकताङले बस्ने ३२ वर्षीय विनोद मल्ल र अर्का अन्दाजी ४४/४५ वर्षीय पुरुषको परिचय खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।