८ बैशाख २०८१, शनिबार

Tag: पोखरा–बागलुङ खण्ड

मध्यपहाडी लोकमार्गको पोखरा–बागलुङ खण्डमा धमाधम कालोपत्र

गलकोट । मध्यपहाडी पुष्पलाल लोकमार्गको पोखरा–बागलुङ खण्डमा धमाधम सडक कालोपत्र भइरहेको छ । साँघुरो र धेरै ठाउँमा जीर्ण प्रायः बनेको भूपि शेरचन राजमार्गलाई अहिले राष्ट्रिय गौरवको आयोजनाको रुपमा मध्यपहाडी लोकमार्गका रुपमा स्तरोन्नति गर्ने क्रम तीव्र छ । पश्चिम क्षेत्रको सर्वाधिक