७ बैशाख २०८१, शुक्रबार

Tag: पोखरा दौडधूप

प्रधानमन्त्री ओलीको आज पोखरा दौडधूप : पोखरा रंगशालाको निरीक्षण पनि गर्ने

कास्की । प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा रंगशालाको निरीक्षण गर्ने भएका छन् । यही फागुन १७ गते पार्टीको गण्डकी प्रदेशस्तरीय कार्यकर्र्ता भेलालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली पोखरा आउने भएपछि सोही अवसरमा उनलार्ई रंगशालामा स्वागत गरिने राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव