१३ बैशाख २०८१, बिहिबार

Tag: पोखरा जहाज दुर्घटना

पोखरा जहाज दुर्घटना : सेती नदीमा डा. दम्पतीको सामूहिक दाहसंस्कार

लेखनाथ । पोखराको सेती खोँचमा भएको जहाज दुर्घटनामा परी निधन भएका पोखरा–४ गणेशटोल निवासी डाक्टर परिवारको सामूहिक दाहसंस्कार गरिएको छ । दुर्घटनाको आठ दिनपछि अस्पतालले परिवारलाई शव बुझाएपछि पोखरा सेती नदीस्थित तुल्सी घाटमा आज उहाँहरूको सामूहिक दाहसंस्कार गरिएको हो ।