६ बैशाख २०८१, बिहिबार

Tag: पैसा बाँडेको भन्दै

पैसा बाँडेको भन्दै प्रहरीद्वारा मुस्लिम आयोगका अध्यक्ष अन्सारी पक्राउ

जनकपुर । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी पक्राउ परेका छन् । मतदातालाई रकम बाँडेको भन्दै आज बिहान उनलाई धनुषा प्रहरीले प्रकाउ गरेको हो । अन्सारीलाई जनकपुरधामस्थित सीतासरण होटेलबाट प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनलाई सीतासरणको कोठा नम्बर–३०५ बाट