१३ बैशाख २०८१, बिहिबार

Tag: पेम्बी शेर्पा

२७ वर्षीया आमा र उनकी एक महिनाकी छोरी मृत अवस्थामा फेला परेपछि श्रीमान बेहोस

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–२ स्थित नयाँपाटी बस्दै आएकी आमाछोरी मृत अवस्थामा फेला परेका छन् । सिन्धुपाल्चोकको जुगल गाउँपालिका घर भएकी २७ वर्षीया पेम्बी शेर्पा र उनकी एक महिनाकी छोरी मृत अवस्थामा फेला परेका छन् । आमाछोरी मृत अवस्थामा फेला