८ बैशाख २०८१, शनिबार

Tag: पेट सिटीस्क्यान

विर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालमा ‘पेट सिटीस्क्यान’ सेवा सुरु

झापा । विर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालमा क्यान्सर रोगको अवस्था पत्ता लगाउने ‘पेट सिटी स्क्यान’ सेवा सुरुआत गरिएको छ । यो सेवा थालनी भएसँगै क्यान्सरका बिरामी उपचारका लागि विदेश जानुपर्नेका अवस्थामा कमी आउने जनाइएको छ । दुई वर्षअघि अस्पातालले ‘पेट सिटी