७ बैशाख २०८१, शुक्रबार

Tag: पेचिलो भूराजनीतिक मुद्दा

मसीसी पेचिलो भूराजनीतिक मुद्दा बन्न पुग्नु शुभ सङ्केत होइन : विवेकशील

काठमाडौं । विवेकशील साझा पार्टीले एमसीसी पेचिलो भूराजनीतिक मुद्दा बन्न पुग्नु नेपालका लागि शुभ सङ्केत नभएको बताएको छ । पार्टीले विज्ञप्ति जारी गर्दै सत्ता गठबन्धन र प्रतिपक्षी दलको अपरिपक्व र गैह्र जिम्मेवारीपूर्ण शैली एवम् संवेदनशील समयमा प्रदर्शित उत्ताउलो रवैयाका कारण