८ बैशाख २०८१, शनिबार

Tag: पृथ्वीसिंह ठकुरी

मिरुना मगर र प्राविधिक ठकुरीविरुद्ध कुटपिटको आरोपमा अदालतमा मुद्दा दर्ता

काठमाडौं । अभिनेत्री मिरुना मगर र फिल्म प्राविधिक पृथ्वीसिंह ठकुरीविरुद्ध कुटपिटको आरोपमा अदालतमा मुद्दा दर्ता भएको छ । बौद्ध भिक्षु फुर्वा साङ्मो तामाङले अभिनेत्री मगर र फिल्म प्राविधिक ठकुरीविरुद्ध काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जती र कुटपिटसम्बन्धी मुद्दा दर्ता गरेका हुन्