७ बैशाख २०८१, शुक्रबार

Tag: पृथ्वीजयन्ती

पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसमा जलपान

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले ३०२औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आज यहाँ चियापान कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा पार्टी अध्यक्ष कमल थापासहितका पार्टी पदाधिकारीले आमन्त्रित पाहुनालाई स्वागत अभिवादन गरे । कार्यक्रममा सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा