१२ बैशाख २०८१, बुधबार

Tag: पूृृर्ण वैद्य

नेपाल भाषाका चर्चित आधुनिक कवि वैद्य रहेनन्

काठमाडौँ । नेपाल भाषाका चर्चित आधुनिक कवि पूृृर्ण वैद्यको बिहीबार निधन भयो । भदौ २ गते अस्वस्थ भएपछि उहाँलाई ललितपुरस्थित निदान अस्पताल भर्ना गरिएको थियो । उहाँमा कोरोना सङ्क्रमण पनि पुष्टि भएको थियो । उहाँको जन्म १९९७ साल जनैपूर्णिमाका दिन