१२ बैशाख २०८१, बुधबार

Tag: पूर्व अर्थमन्त्री

पूर्व अर्थमन्त्री पुनले भने- बजेटले अर्थतन्त्रको संरचनालाई रुपान्तरण गर्नेछ

काठमाडौँ । पूर्व अर्थमन्त्री समेत रहेका सत्तारुढ नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले अर्थतन्त्रको परम्परागत संरचनालाई पुनः संरचना गर्ने दिशालाई बजेटले आत्मसात गरेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/८० को प्रस्तुत बजेटमाथि सैद्धान्तिक छलफलमा भाग लिँदै