७ बैशाख २०८१, शुक्रबार

Tag: पूर्वी नवलपरासी क्षेत्र नं २

पूर्वी नवलपरासी क्षेत्र नं २ : गठबन्धन र एमालेका उम्मेदवारबीच प्रतिस्पर्धा

कावासोती । आसन्न चुनावमा पूर्वी नवलपरासी क्षेत्र नं २ मा पुरानै प्रतिस्पर्धी बीचमा प्रतिस्पर्धा हुने भएको छ । सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका विष्णुकुमार कार्की तथा नेकपा (एमाले)का तिलबहादुर महत क्षेत्रीबीच प्रतिस्पर्धा हुँदैछ । कांग्रेसका उम्मेदवार कार्की ३१ वर्ष लामो