१३ बैशाख २०८१, बिहिबार

Tag: पूर्वी नवलपरासी

पूर्वी नवलपरासीमा गर्भवती महिलाको हत्या, श्रीमान पक्राउ

नवलपुर । पूर्वी नवलपरासीमा एक जना गर्भवती महिलाको हत्या भएको छ भने उनको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेक छन् । आज आइतबार बिहान करिब १ बजेतिर हुप्सेकोट गाउँपालिका-६ स्थित एक घरमा ३४ वर्षीया गर्भवती महिला चनिसरा लम्कामगरको हत्या भएको