१३ बैशाख २०८१, बिहिबार

Tag: पूर्वाधार परियोजना राष्ट्रहित

पूर्वाधार परियोजना राष्ट्रहितमै केन्द्रित हुनुपर्नेमा विज्ञको जोड

काठमाडौँ । पूर्वाधार क्षेत्रका विज्ञ र राजनीतिज्ञले पूर्वाधार परियोजनामा अनावश्यक राजनीति गर्न नहुनेमा जोड दिनुभएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले पोलिसी आन्ट्रपेन्योर्स इङ्क (पिइआई)सँगको सहकार्यमा सोमबार आयोजना गरेको ‘महाकाली, गण्डक र अरुण : ठूला पूर्वाधारमा घरेलु राजनीति