८ बैशाख २०८१, शनिबार

Tag: पूर्वराष्ट्रपतिको टिप्पणी

पूर्वराष्ट्रपतिको टिप्पणी : राष्ट्रपतिको कदमले संविधानमाथिको खतरा बढ्यो

जनकपुरधाम । पूर्वराष्ट्रपति डा. रामवरण यादवले राष्ट्रपति विद्यादेवी भण्डारीको कदमले देश र संविधानमाथि खतरा बढेको टिप्पणी गरेका छन् । पूर्वराष्ट्रपति डा. यादवले संघीय संसद्ले पुनः पारित गरेर पठाएको नागरिकता विधेयक प्रमाणिकरण नगरेर राष्ट्रपति भण्डारीले संविधान उल्लंघन गरेको टिप्पणी गरेका हुन्