६ बैशाख २०८१, बिहिबार

Tag: पूर्वरानी

अन्तत: कोरोनालाई जिते पूर्वराजा ज्ञानेन्द्रले, कस्तो छ कोमलको स्वास्थ्य अवस्था ?

काठमाडौँ । अन्तत: पूर्वराजा ज्ञानेन्द्र शाह कोरोना भाइरस (कोभिड-१९) संक्रमणमुक्त भएका छन् । काठमाडौँको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत शाहको दुई दिनअघि गरिएको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएसंगै कोरोनालाई जितेका हुन् । कोरोना रिपोर्ट नेगेटिभ आएपनि शाहलाई अक्सिजनको सहायतामा उपचार जारी