१३ बैशाख २०८१, बिहिबार

Tag: पूर्वराजा ज्ञानेन्द

कोरोना संक्रमित पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमल अस्पताल भर्ना

काठमाडौँ । कोरोना भाइरस (कोभिड-१९) संक्रमित पूर्वराजा ज्ञानेन्द्र शाह दम्पती अस्पताल भर्ना भएका छन् । कोभिड–संक्रमण भइ निर्मल निवासस्थित आइसोलेशनमा आराम गरिरहेका शाह दम्पतीको स्वास्थ्यमा समस्या देखिएपछि राजधानीको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका हुन् । पूर्वराजाका संवाद सचिव फणिराज पाठकले