७ बैशाख २०८१, शुक्रबार

Tag: पूर्वराजाको सचिवालय

पूर्वराजाको सचिवालयको स्पष्टीकरण : ज्ञानेन्द्र र हिमानीले फेसबुक, ट्विटर चलाउनुहुन्न

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको सचिवालयले कुनै पनि प्रकारका सामाजिक सञ्जाल चलाउने नगरेको स्पष्ट पारेको छ । पूर्वराजा ज्ञानेन्द्रका सम्वाद सचीव फणिराज पाठकले हिजो दुई छुट्टाछुट्टै सूचना जारी गर्दै पूर्वराजा ज्ञानेन्द्र र पूर्वयुवराज्ञी हिमानी शाहको आधिकारिक सामाजिक सञ्जाल नभएको स्पष्टीकरण