६ बैशाख २०८१, बिहिबार

Tag: पूर्वमिस नेपाल

पूर्वमिस नेपाल शृंखला खतिवडालाई ठुलो सफलता : हावर्ड युनिभर्सिटीमा पढ्न जाने पाइन् मौका

काठमाडौँ । अहिलेसम्मकी वौद्धिक पूर्वमिस नेपाल भनेर चिनिने शृंखला खतिवडाले अर्को ठुलो सफलता हात परेकी छिन् । उनले संसारकै उत्कृष्ट विश्वविद्यालय हावर्डमा उच्च शिक्षाको लागि भर्ना पाएकी छिन् । अमेरिकाको बोस्टनमा रहेको हार्वर्ड युनिभर्सिटीबाट अध्ययनको लागि स्वीकृति पाएसँगै उनले सामाजिक