१२ बैशाख २०८१, बुधबार

Tag: पूर्वमाओवादीका ४ नेताहरु

शुरु हुँदै प्रचण्डका दु:खका दिन : सर्वोच्च जाने तयारीमा पूर्वमाओवादीका ४ नेताहरु

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गरेको कारबाहीको वैधतामाथि प्रश्न उठाउदै पूर्वमाओवादीका ४ नेताहरुले सर्वोच्च अदालत जाने जाने तयारी गरेसंगै प्रचण्डका दु:खका दिन शुरु हुने संकेत देखिएको छ । असंवैधानिक तरिकाले आफूहरुलाई प्रतिनिधिसभा सदस्यबाट हटाइएको दावी