१२ बैशाख २०८१, बुधबार

Tag: पूर्वमन्त्री बस्नेतले स्व. प्रेमप्रसाद आचार्यको छोराछोरीलाई पढाइदिने

पूर्वमन्त्री बस्नेतले स्व. प्रेमप्रसाद आचार्यको छोराछोरीलाई पढाइदिने

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्वसूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले स्व. प्रेमप्रसाद आचार्यको छोराछोरीलाई पढाइदिने घोषणा गरेका छन् । नेपाली कांग्रेसको तर्फबाट सिन्धुपाल्चोक क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यमा नेता बस्नेतले आज स्व. आचार्यका परिवारलाई सिनामङ्गलमा भेटेर सान्त्वना