१३ बैशाख २०८१, बिहिबार

Tag: पूर्वप्रधानमन्त्री डा. भट्टराई

युवाको आक्रोशलाई राजनीतिक दलले सम्बोधन गर्नुपर्छ : पूर्वप्रधानमन्त्री डा. भट्टराई

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले युवाको आक्रोशलाई राजनीतिक दलले सम्बोधन गर्नुपर्ने बताएका छन् । लोकतान्त्रिक वाम गठबन्धन काठमाडौँ क्षेत्र नं ५ ले आज यहाँ आयोजना गरेको ‘बृहत् आमसभा’लाई सम्बोधन गर्दै उनले राजनीतिक दलप्रति युवा पङ्क्तिमा आक्रोश देखिएकाले यसलाई राजनीतिक