११ बैशाख २०८१, मंगलबार

Tag: पूर्वउपप्रधानमन्त्री

कांग्रेस निरन्तर आन्दोलनमा : नेता सिंह

काठमाडौँ । पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रतिनिधिसभा विघटनको विरोधमा निरन्तर आन्दोलन गर्ने बताउनुभएको छ । मानव अधिकार तथा शान्ति समाज काठमाडौँ शाखाको २३औँ साधारणसभामा उहाँले लोकतान्त्रिक मूल्य मान्यता एवं संविधान विपरीत हुने कामको समर्थन कांग्रेसले गर्न नसक्ने