१२ बैशाख २०८१, बुधबार

Tag: पूर्वउपकुलपतिहरूको आग्रह

सरकारलाई चिकित्सा शिक्षा आयोगको स्वायत्ततामा हस्तक्षेप नगर्न पूर्वउपकुलपतिहरूको आग्रह

काठमाडौँ । नेपाल सरकारलाई विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगको स्वायत्ततामा हस्तक्षेप नगर्न पूर्वउपकुलपतिहरूको आग्रह गरेका छन् । १२ पूर्वउपकुलपतिहरूले आज संयुक्त विज्ञप्ति जारी गर्दै पदीय मर्यादा, विश्‍वविद्यालय एवं चिकित्सा शिक्षा आयोग लगायतका निकायहरूलाई विधिअनुसार स्वत: स्फुर्त काम गर्न दिन सरकारसँग