१३ बैशाख २०८१, बिहिबार

Tag: पूर्वआइजीपी

अन्तत: नेपाल प्रहरीका पूर्वआइजीपी सर्वेन्द्र खनाल एमालेमा प्रवेश

काठमाडौं । नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनाल आज एमालेमा प्रवेश गरेका छन् । ललितपुरस्थित च्यासलस्थित एमालेको मुख्यालयमा आयोजित कार्यक्रममा उनलाई आज अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका हुन् । ३० वर्ष नेपाल प्रहरीको सेवाबाट अवकाश भएको केही वर्षपछि