८ बैशाख २०८१, शनिबार

Tag: पूर्ण बैठक

सोह्रौँ पञ्चवर्षीय आवधिक योजनाको अवधारणापत्र स्वीकृत

काठमाडौँ । सोह्रौँ पञ्चवर्षीय आवधिक योजना (२०८१/०८२–२०८५/०८६)को अवधारणापत्र स्वीकृत भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले १६औँ योजनाको अवधारणापत्र स्वीकृत गरेको आयोगका प्रवक्ता सुमन दाहालले जानकारी दिए । राष्ट्रिय योजना आयोग (गठन तथा