८ बैशाख २०८१, शनिबार

Tag: पूर्णमान शाक्य

प्रधानन्‍याधीश डुब्दै गएको घाम भएकोले उनलाई साथ दिने पनि डुब्छन् : अध्यक्ष शाक्य

काठमाडौं । सर्वाेच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा डुब्दै गएको घाम भएको टिप्पणी गर्दै उनलाई साथ दिने न्याधिशहरु पनि डुब्ने चेतावनी दिएका छन् । अध्यक्ष शाक्यले प्रधानन्यायाधीश जबरालाई बल पुग्ने गरी कुनै पनि कार्य नगर्न