१३ बैशाख २०८१, बिहिबार

Tag: पूरा गर्छु

जनतासँग गरेका प्रतिबद्धता पूरा गर्छु : प्रदीप पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं नवनिर्वाचित प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले निर्वाचनका बेला जनतासमक्ष गरेका प्रतिबद्धता पूरा गर्ने बताएका छन् । काठमाडौँ क्षेत्र नं ५ बाट निर्वाचित पौडेलले आज यहाँ आयोजित अन्तर्क्रियामा आफ्नो विजयलाई अवसरका रूपमा लिएको बताउँदै आगामी दिनमा