८ बैशाख २०८१, शनिबार

Tag: पूँजीपति

कम्युनिष्टको सिद्धान्त के हो ?

कम्युनिष्टहरू आफुलाई कम्युनिष्ट भनेपनि व्यवहार भने फरक किसिमको देखिन्छ । नेपालमा कम्युनिष्ट नभएको व्यवहारले देखाएको छ । दु:खी गरिबको पार्टी कम्युनिष्ट नभई पूँजीपति विचारधारा बोकेको पार्टी जस्तो देखिन्छ । कम्युनिष्ट शब्द यति मिठो भईकन पनि काम गर्ने शैलीमा राम्रो सुधार