१२ बैशाख २०८१, बुधबार

Tag: पुस २७ गते

पुस २७ गते पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं । सरकारले पृथ्वी जयन्तीको दिन २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । सत्ता साझेदार दल राष्ट्रिय प्रजातन्त्र पार्टीले