८ बैशाख २०८१, शनिबार

Tag: पुस्तक समीक्षा

पुस्तक समीक्षा : बौद्धदर्शन र आमसञ्चारको पाँचौँ शान्ति सिद्धान्त

काठमाडौँ । पत्रकार बालकृष्ण चापागाईँले गत वर्ष लुम्बिनी विश्वविद्यालयबाट ‘बौद्धदर्शन र सञ्चार’ विषयमा विद्यावारिधि उपाधि हासिल गरे र आफ्नो अध्ययनानुसन्धानको सामग्रीलाई सोही नामबाट कृतिका रूपमा प्रकाशन (डा. सदीक्षा चापागाईँ, २०७८) मा ल्याए । शाक्यमुनि बुद्धद्वारा प्रतिपादित धर्मदर्शन र त्यसले विश्वमा