११ बैशाख २०८१, मंगलबार

Tag: पुसे पन्ध्र्र

सुदूरपश्चिममा आज ‘पुसे पन्ध्र्र’ पर्व धुमधामका साथ मनाइँदै

डोटी । सुदूरपश्चिम प्रदेशमा आज पुस १५ गते ‘पुसे पन्ध्र’ पर्व मनाइँदैछ । डोटी सहित यहाँका बझाङ, बाजुरा, अछाम, दार्चुला, बैतडी, कञ्चनपुर, कैलाली, डडेल्धुरा जिल्लामा ‘पुसे पन्ध्र’ पर्व धुमधामका साथ मनाइन्छ । हरेक वर्ष पुस १५ गते यहाँका स्थानीय तहका