१३ बैशाख २०८१, बिहिबार

Tag: पुसे पन्ध्र

सुदूरपश्चिममा आज ‘पुसे पन्ध्र’ मनाइँदै

दोधारा चाँदनी । सुदूरपश्चिममा आज ‘ठूलीरात’ अथवा ‘पुसे प्रन्ध’ हर्षोल्लासका साथ मनाइँदै छ । हरेक वर्ष पुस महिनाको १५ गतेलाई सुदूरपश्चिममा विषेश महत्वका साथ हेरिन्छ । यो पर्वमा गाउँका सबै एक ठाउँमा भेला भएर रातभर आगो तापेर जाग्राम बस्ने तरुल,