८ बैशाख २०८१, शनिबार

Tag: पुष्प मेला

आगामी चैत १७ देखि २० गतेसम्म पुष्प मेला हुने

काठमाडौँ । पुष्प व्यवसायको प्रवर्द्धन गर्ने मुख्य उद्देश्यसहित आगामी चैत १७ देखि २० गतेसम्म २४औँ फ्लोरा एक्स्पो मेला आयोजना हुने भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा सञ्चालन गर्न लागिएको मेलामा ७० वटा कक्ष रहने बताइएको छ । व्यवसायी ६०