११ बैशाख २०८१, मंगलबार

Tag: पुष्पा सन्यासी

घरयासी कामले छोरीको बिग्रियो पढाइ

टीकापुर । टीकापुर नगरपालिका–१ एकतानगरकी पुष्पा सन्यासी कक्षा ६ मा अध्ययनरत छिन् । कर्णाली मावि टीकापुरमा अध्ययनरत उनी विद्यालयबाट फर्केपछि घरसफा गर्ने, भाडाकुँडा माझ्ने र कपडा धुने लगायतका घरयासी काममा आमालाई सघाउँछिन् । यसले उनीको पढाइमा असर पु¥याएको छ ।