६ बैशाख २०८१, बिहिबार

Tag: पुष्पगुच्छा अर्पण

राष्ट्रपति पौडेलद्वारा शहीद स्तम्भमा पुष्पगुच्छा अर्पण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लैनचौरस्थित शहीद स्मारकमा रहेको शहीद स्तम्भमा पुष्पगुच्छा अर्पण गरेका छन् । उनले आज त्यहाँ गई शहीदप्रति श्रद्धा व्यक्त गर्दै पुष्पगुच्छा अर्पण गरेका हुन् । नवनिर्वाचित राष्ट्रपति पौडेलले आजै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्