४ बैशाख २०८१, मंगलबार

Tag: पुवुदु दसानायके

क्रिकेटको मुख्य प्रशिक्षकमा पूर्वप्रशिक्षक पुवुदुलाई नियुक्त गर्ने क्यानको तयारी

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले मुख्य प्रशिक्षकमा पुवुदु दसानायकेलाई नियुक्त गर्ने तयारी गरेको छ । क्यान विशेष स्रोतका अनुसार पुवुदुलाई मुख्य प्रशिक्षक नियुक्त गर्ने तयारी भएको जानकारी दिए । नेपाली क्रिकेट टिमका पूर्वप्रशिक्षक समेत रहेका पुवुदुलाई दोस्रो कार्यकालको