१३ बैशाख २०८१, बिहिबार

Tag: पुलद्वारा विस्थापित

अन्तत: सबै तुइन झोलुङ्गे पुलद्वारा विस्थापित

काठमाडौँ । अन्तत: सरकारले विगतमा तुइन रहेका अधिकांश स्थानमा झोलुङ्गे पुल निर्माण गरेको छ । स्थानीयस्तरमा अरू विभिन्न प्रयोजनका लागि बनाइएका तुइनबाहेक मानिसलाई आवतजावतकै लागि आवश्यक भएर बनाइएका स्थानका तुइन हटाइसकिएको स्थानीय पूर्वाधार विभागले जनाएको छ । कतिपय स्थानमा खोलापारि