१३ बैशाख २०८१, बिहिबार

Tag: पुरुष बेपत्ता

कालीगण्डकीको पुट्टारघाट पुलबाट हाम फालेर पुरुष बेपत्ता

रामपुर (पाल्पा) । कालीगण्डकीको पुट्टारघाट पुलबाट हाम फालेर एक व्यक्ति बेपत्ता भएका छन् । तनहुँ घिरिङ गाउँपालिका–१ पुट्टार निवासी अन्दाजी ४८ वर्षीय विष्णुभक्त सिग्देल आज दिउँसो करिब ३ बजेको समयमा पुलबाट हाम फालेर बेपत्ता भएका हुन् । पाल्पा रामपुर बेझाड