१२ बैशाख २०८१, बुधबार

Tag: पुरिएका ३ जना

पाँचथर पहिराे अपडेट : पुरिएका ३ जनामध्ये एक जनाको शव फेला

पाँचथर । पाँचथर जिल्लाको फालेलुङ गाउँपालिका-७, बिदिनमा हिजो शुक्रबार राति साढे १० बजे पहिरोले घर र गोठ पुरिएर बेपतामध्ये ४२ वर्षिय रुपलाल मगर पुरिएकाे अवस्था मृत फेला परेकाे जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ । उनको शव शनिबार बिहान