१२ बैशाख २०८१, बुधबार

Tag: पुरावलोकन आवश्यक

संविधानविद् भन्छन्- संविधान कार्यान्वयनको गहन समीक्षा र पुरावलोकन आवश्यक छ

काठमाडौँ । पूर्वप्रधान्यायाधीश, संविधानका जानकार तथा राजनीतिक दलका नेताले पूरा अवधि काम गर्न नपाउँदै बहुुमतको सरकार फेरिने तथा पटक–पटक संसद् विघटनको घटनाले संविधान कार्यान्वयनको अवस्थाबारे गहन समीक्षाको आवश्यकता औँल्याएका छन् । संविधान दिवसका अवसरमा नेपाल कानून समाज र संविधान निगरानी