११ बैशाख २०८१, मंगलबार

Tag: पुरानै लयमा फर्किदै

म्याग्दीमा पुरानै लयमा फर्किदै धार्मिक पर्यटन

गलेश्वर । विगतका दुई वर्ष कोरोना महामारीका कारण सुस्ताएको धार्मिक पर्यटन म्याग्दीमा पुरानै लयमा फर्किन थालेको छ । पश्चिम नेपालको पशुपतिनाथका नामले चर्चित म्याग्दीको प्रसिद्ध गलेश्वरधाममा साउन महिनामा मात्र सवा लाख धार्मिक पर्यटक आएका र अन्तिम सोमबार एकैदिन ३० हजारभन्दा