७ बैशाख २०८१, शुक्रबार

Tag: पुराना संस्कृति

हिन्दू नारीहरुले मनाउने हरितालिका तीज : हराउँदै पुराना संस्कृति

रामपुर । कालीगण्डकीमा अहिलेजस्तो ठाउँठाउँमा पुल बनेका थिएनन् । कालीको भेल उर्लेर आउने अनि पानीको सतह घट्ला कि भनेर दिनभरजसो कुरेर बस्नुपर्ने हुन्थ्यो । यसो गर्दा रातै पथ्र्यो । बोटे दाईले डुङ्गा तार्न सक्दिन भनेपछि कति पटक त माइतीमा जान