१३ बैशाख २०८१, बिहिबार

Tag: पुरस्कार

पुरस्कारको रकम गरिब तथा विपन्न नागरिकको उपचारमा खर्च

काठमाडौँ । सशस्त्र प्रहरी बल अस्पतालका डा रोशनकुमार झाले पुरस्कारस्वरूप प्राप्त गरेको रकम गरिब तथा विपन्न परिवारको उपचारका लागि खर्च गर्ने हुनुभएको छ । बारबरा फाउण्डेशनले शनिबार पुरस्कारसहित सम्मान गरेको रकम डा झाले ‘जे एण्ड जे निःशुल्क कोभिड हेरचाह क्लिनिक’मार्फत