६ बैशाख २०८१, बिहिबार

Tag: पुरन गिरी

चितवनमा दुर्घटनामा १ जना युवकको मृत्यु

चितवन, १० असोज । भरतपुर महानगरपालिका वडा नम्बर १२ टिकौली जङ्गलमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर १४ का अन्दाजी ३४ वर्षीय पुरन गिरी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।