१३ बैशाख २०८१, बिहिबार

Tag: पुन्य गौतम

नेकपा एसका पुन्य गौतम एमालेमा प्रवेश, मञ्चमै ढोगे ओलीको खुट्टा

काठमाडौँ । माधव नेपालको नेतृत्वमा रहेको पार्टी नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य पुन्य गौतम केपी शर्मा ओली नेतृत्वको नेकपा (एमाले) मा प्रवेश गरेका छन् । एमालेले आज मंगलबार काठमाडौंको भृकुटीमण्डपमा एमालेले आयोजना गरेको चुनावी सभामा गौतमलाई एमाले अध्यक्ष केपी